भक्तपुर
– मुलुकभित्रै हराउँदै गएको राष्ट्रियता जगाउन र नेपाली झण्डा चिनाउनको
लागि भन्दै एक वृद्ध राष्ट्रिय झण्डा बोकेर हिँडेको ४ महिना पुरा हुन
लागेको छ ।
भक्तपुर नगरपालिका वडा नं. १३ खौमामा वि.स २०१३ साल फागुन ३० गते जन्मिएका लक्ष्मी नारायण शिल्पकार ६० वर्षको उमेर देश भित्रनै देश चिनाउने महान अभियानमा लागेको हुन् ।

शिल्पकारहरुको पुर्खौली पेशा अगाल्दै आएका
लक्ष्मी नारायण पछिल्लो समय नेपालीले नेपाललाई भुल्न थालेको देखेर निकै
चिन्तित भए ।त्यसैले स्वदेश र विदेशमा रहेको आम नेपालीलाई नेपालीपन बारे
जाउने मनसाय राख्दै उनी यो अभियानमा लागेको बताउँछन् ।
चन्द्र सुर्य अड्ढित रातो, निलो र सेतो रङ्ग मिलेर त्रिकोण आकारमा बनेको नेपालको झण्डालाई नै धेरैले राजनितिक पार्टीको झण्डा ठान्ने मानसिकता हटाउन उनी ९ फिट आधा उचाई भएको झण्डालाई १२ फिट उचाई भएको डण्डीमा राखेर नेपालका ४६ जिल्ला पुगिसकेका छन् ।
भुकम्प र नाकाबन्दीमा परेको नेपाली मनलाई देश प्रेम जगाउने उद्देश्य लिएर २०७२ मसिंर १ गते पूर्वको ताप्लेजुङ्ग जिल्लाबाट लक्ष्मी नारायणले यो अभियान थालेको थिए ।
साना साना झण्डाको स्टिकर बनाएर उनले यो अभियानमा भेट भएका प्राय सबैलाई बाँढ्ने समेत गर्दछन् ।
आफ्नो स्वविबेकले थालेको उनको यो अभियानमा धेरै नेपालीले माया गरेकोमा आफु निकै हर्षित भएको उनले कुराकानीको क्रममा रातोपाटीलाई बताए ।
‘मैले आज सम्म यो अभियानका अरुको सहयोग लिएको छैन, आशा छ अब बाकीँ जिल्ला पनि म यसरी नै पुग्न सक्ने छु,’ लक्ष्मी नारायणले भने ।
सडक सञ्जाल भएका जिल्लामा यातायातका साधनबाट र नभएका जिल्लाहरुमा पैदल नै अभियान गर्ने गरेको उनले जानकारी दिए ।
सबै जिल्लाका सदरमुकाममा आफु पुगेका र अब पनि बाकीँ जिल्लाहरुमा विगतमा जसरी नै पुग्ने लक्ष्मी नारायणको तयारी रहेको छ ।
युवा शक्ति कामको खोजीमा विदेशिने क्रमले गाउँघर शुन्य र खेतबारी बाझोँ भएको देख्दा आफुलाई नरमाइलो लागेको उनले बताए ।
“मैले आफ्नो सन्तान बाहेक अरुसंग नगद सहयोग मागेको छैन्, कसैले दिन चाहे मैले भन्ने गरेको छु तपाईकोमा जे पाक्छ मलाई त्यही खुवाउनु होस” भन्ने गरेको उनले बताए ।
यो अभियानमा विभिन्न जिल्लाका संञ्चारकर्मीले आफूलाई गरेको सहयोग भन्दै उनले प्रशंसा समेत गरे ।
यो उमेरमा तपाईँमा कुनै स्वास्थ्य समस्या छ कि छैन भन्ने हाम्रो जिज्ञासामा उनी यसो भन्नछन् ‘अहिले सम्म धुम्रपान र मध्यपान नगरेकाले होला मलाई कुनै समस्या छैन् तर आखाँमा भने सामान्य समस्या छ ।’
२ छोरा र एक छोरीका पिता उनको जिवनसंगी भने ८ वर्ष अगाडी स्वर्गवास भइसकिन् ।
“मेरो यो कार्य मेरा सन्तानहरुलाई मन परेको छ उनिहरुले मलाई खर्च नपुग्दा फोन गरेपछि सम्बन्धीत स्थानमा पठाएदिने गरेका छन्” उनले भने ।
उनले श्रीमती मैया देबीको नाममा भक्तपुरमा क्रियाशिल एक जना पत्रकाकारलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने उद्देश्यले मैयाँ देबी शिल्पकार पत्रकारीता सम्मान नामक अक्षयकोष स्थापना समेत गरेका छन् ।
हिमाली जिल्लामा मौसको कारणले केही समय जान समस्या हुने भएकाले २०७३ बैशाखसम्ममा आफ्नो अभियान सक्ने तयारीमा रहेको लक्ष्मीनारायणले बताए ।
- See more at: http://www.ratopati.com/news/34210/#sthash.wbOgK7lp.dpufचन्द्र सुर्य अड्ढित रातो, निलो र सेतो रङ्ग मिलेर त्रिकोण आकारमा बनेको नेपालको झण्डालाई नै धेरैले राजनितिक पार्टीको झण्डा ठान्ने मानसिकता हटाउन उनी ९ फिट आधा उचाई भएको झण्डालाई १२ फिट उचाई भएको डण्डीमा राखेर नेपालका ४६ जिल्ला पुगिसकेका छन् ।

No comments:
Post a Comment