Friday, March 4, 2016

बालिकालाई घरबाट अपहरण गरी रातभर बलात्कार

भक्तपुर – आफ्नै घरमा सुतीरहेकी ६ वर्षीया इशानी (परिर्वतित नाम) लाई बोकेर उनको घरभन्दा पर लगेर रातभर बलात्कार गर्ने अभियुक्तलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । रामेछाप जिल्ला घर भइ हाल भक्तपुरमा परिवारसँग बस्दै आएकी इशानीलाई यही फागुन ११ गते राती ८ बजेतिरको समयमा ओछ्यानबाट नै बोकेर लगि बलात्कार भएको थियो । बालिकालाई कुकृत्र्य गर्ने मोरङ्ग उर्लाबारी नगरपालीका ३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३२ वर्षको राजकुमार भन्ने नर बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । राजकुमारले ११ गते राती ८ बजे देखि ८ गते विहान ४ बजे सम्म कराई भने खाल्डोमा पुरीदिन्छु भनि पटक पटक करणी गरेको पिडित बालिकाले प्रहरी समक्ष बताएकी छिन् । अभियुक्तले फाँटको बिचमा रहेको भुई तले टहरोमा लगेर बालिकालाई रातभर करणी गरी बिहान ४ बजे इशानीको घर नजिकै ल्याएर छोडी फरार रहको थियो । लुकेर बसेको अवस्थामा प्रहरीले फागुन २० गते अभियुक्त राजकुमारलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत थिमीका प्रहरी नायव उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिएका छन् । पिडित इशानीकी आमाले भने अपराधीलाई कडाभन्दा कडा सजाय गर्न प्रहरीसमक्ष माग गरेकी छिन् । उनले पिडित बालिकाकी आमाले खाना खाएर श्रीमान, छोरा र छोरी सुतेको र आफु छिमेकीको घरमा गएको समयमा छोरीको अपहरण गरी बलात्कार गरीएको बताएकी छिन् । हाल बालीकाको अवस्था सामान्य रहेको र उनलाई एक गैर सरकारी संस्थामा आवश्यक उपचार गरी राखिएका प्रहरीले जानकारी दिएको छ । अभियुक्तलाई मुलुकी ऐनको जबरजस्ती करणीको महलको दफा ३.१ बमोजिम दशवर्ष मुनिको बालिकालाई जबरजस्ती करणी ऐन अनुसारको सजाय गर्नको लागि भक्तपुर अदालतबाट म्याद थप भई कानुनी कारवाही गर्न अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

Tuesday, March 1, 2016

काँग्रेस महाधिवेशन : कुन जिल्लाका प्रतिनिधिलाई कुन होटल

काठमाडौं – १३ औँ महाधिवेशनमा आउने प्रतिनिधीलाई बस्नका लागि नेपाली काँग्रेसले काठमाडौंमा १ सय २५ वटा होटल बुकिङ्ग गरेको छ । आवास तथा भोजन समितिले काठमाण्डौको ठमेल, गौशाला, सुन्धारामा प्रतिनिधीहरलाई बस्ने व्यवस्था गरेको हो ।
महाधिवेशनमा आउने ३ हजार १ सय प्रतिनिधीलाई बस्नका लागि जिल्ला अनुसार होटलको व्यवस्था गरिएको आवास तथा भोजन समितिका संयोजक बल बहादुर केसीले बताए । ‘प्रतिनिधीहरुलाई कहाँ कहाँ बस्ने भन्ने समस्या नहोस भनेर होटलको व्यवस्था गरीसकेका छौँ’ केसीले रातोपाटीसंग भने ‘प्रतिनिधीहरुका लागि सुन्धरा, ठमेल गौशाला र स्वयंसेवीको लागि बाघबजारमा व्यवस्था गरिएको छ ।’
twin-roomकुन जिल्ला कहाँ :
ठमेलमा नुवाकोट, धादिङ्ग, चितवन, रुपन्देही, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, सिन्धुपाल्चोक, काँस्की, लम्जुङ्ग, रसुवा, बाग्लुङ्ग, मनाङ्ग, म्याग्दी, स्याङ्गजा, मुस्ताङ्ग, पाल्पा, अर्घाखाँची, नवलपरासी, पाँचथर, गुल्मी, रुकुम, बर्दिया र दोलखाका लागि व्यवस्था गरीएको छ । त्यहाँ २६ वटा होटलको व्यवस्था छ ।
गौशालामा धनुष, सिराहा, मोरङ्ग, संखुवासभा, धनकुटा, ताप्लेजुङ्ग, झापा, सर्लाही, ईलाम, सिन्धुली, सुनसरी, भोजपुर, खोटाङ्ग, ओखलढ्ंगा, तेह्रथुम, उदयपुर र मेछाप र महोत्तरी गरी १९ जिल्लाका प्रतिनिधी राख्ने व्यवस्था गरिएको छ । त्यहाँ १८ वटा होटल बुकिङ्ग गरीएको छ ।
सुन्धारामा कपिलबस्तु, सुर्खेत, कैलाली, कालीकोट, जुम्ला, मुगु, डोल्पा, दैलेख, बझाङ्ग, जाजरकोट, बाजुरा, सल्यान, अछाम, प्युठान, रोल्पा, दार्चुला, डडेल्धुरा, बारा, बर्दिया र बाँकेका प्रतिनिधी राख्ने व्यवस्था गरीएको छ । यहाँ ५२ वटा होटल बुकिङ्ग छन् ।
बागबजारमा सोलुखुम्मुका प्रतिनिधी र स्वयंसेवकका लागि भनेर २ वटा होटल बुकिङ्ग भएका छन् ।
एटेच बाथरुम र टिभि सहितको कोठा :
प्रतिनिधीहरुलाई बस्न समस्या नहोस् भनेर एटेच बाथरुम सहितको कोठाको व्यवस्था काँग्रेसले गरेको छ । ‘होटलको शुल्क एउटै नहुहने हुँदा ८ देखि १२ सय सम्मको कोठा व्यवस्था गरिएको छ’ समितिका सचिव महेन्द्र भण्डारीले भने ‘पार्टी कार्यालय, सम्पर्क कार्यालयमा को कहाँ बस्ने भनेर नामावली टाँसिएको छ ।’ उनका अनुसार कोठा सकेसम्म एटेच, टिभी सहितको हुने छ ।
उपत्यका प्रतिनिधीका लागि व्यवस्था छैन
अन्य सबै जिल्लाका लागि आवासको व्यवस्था गरीएपनि काठमाण्डौ, ललितपुर र भक्तपुरका पार्टी कार्यकर्ताको लागि भने पार्टीले व्यवस्था गरेको छैन ।
पाँच दिनसम्म बस्ने व्यवस्था
काँग्रेसले प्रतिनिधीलाई पाँचदिनसम्म होटलमा बस्न पाउने व्यवस्था गरेको छ । आज (बुधबार) साँझदेखि सोमबारसम्म उनीहरु पार्टीले व्यवस्था गरिदिएको होटलमा बस्ने छन् । त्यसभन्दा बढी बस्नुपरेको अवस्थामा भने प्रतिनिधी आफैले व्यवस्था गर्नुपर्ने छ ।
खाना नास्ता भृकृटीमण्डपमा
प्रतिनिधीहरुलाई खाना नास्ताको व्यवस्था भने महाधिवेशनस्थल भृकुटिमण्डपमै गरीएको सचिव भण्डारीले बताए । उनीहहरुलाई दिनभरीजसो चियाको व्यवस्था हुने छ । ‘ भृकुटीमण्डपमा बिहान ७ देखि साँझ ७ सम्म चिया कफी पानीको व्यवस्था हुने छ ’ भण्डारीले भने ‘बिहान खाजा, अनि साँझ र बिहान खाना यही हो पार्टीले व्यवस्था गरेको ।’ बिभीन्न होटलमा बस्नेहरु बिहान खाजाखाने गरी भृकुटीमण्डप पुग्नेछन र साँझ खानाखाईवरी होटलमा सुत्नका लागि फर्कनेछन् ।
- See more at: http://www.ratopati.com/photo-news/34832/#sthash.zF83M1g0.dpuf
Add caption

बारको निर्वाचन : नेमकिपा निकट वकिलको चार पदमा उम्मेवदारी

भक्तपुर–आगामी चैत्र २० मा हुने नेपाल बार एशोसियसनको निर्वाचनका लागि नेपाल मजदूर किसान पार्टी निकट कानून अध्ययन समाज नेपालले मंगलवार चार पदमा उम्मेदवारी घोषणा गरेको छ । भक्तपुरको रफत संचार क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गरेको हो । बार एशोसियसनको निर्वाचनमा समाजका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापति अध्यक्षमा, नरहरीनाथ योगी(बाँके) महासचिवमा र सदस्यहरुमा मदन श्रेष्ठ(काठमाण्डौ), शिवराज दाहाल(दैलेख) ले उम्मेदवारी दिने भएका हुन् । उम्मेदवारी घोषणा गर्दै अध्यक्ष प्रजापतिले विगत लामो समयदेखि प्रजातान्त्रिक समूह र प्रगतिशील समूहले केन्द्रदेखि जिल्लासम्म विदेशी दातृ निकायबाट प्राप्त बजेटमा समेत भागवण्डा गर्ने, अपारदर्शी ढंगले बजेट सिध्याउने र नियुक्तिमा समेत पक्षपात गर्ने गरेको आरोप लगाएका छन् । विगत लामो समयदेखि प्रजातान्त्रिक समूह र प्रगतिशील समूहले पालैपालो नेपाल बारको नेतृत्व गरेपनि बारलाई प्राज्ञिक थलो बनाउनुको सट्टा भागवण्डाको थलो बनाएको आरोप लगाएका छन् । उनले बारलाई निष्पक्ष, पारदर्शी बनाउँदै कानून व्यवसायीको क्षमता अभिबृद्धि गर्न आफूहरुको उम्मेदवारी रहेको बताए । 

बिहे भएको एक वर्ष नबित्दै आत्महत्या

१८ फागुन   |  रासस
महोत्तरी – बिहे भएको एक वर्ष दुई दिन नबित्दै महोत्तरीको बर्दिवास नगरपालिका–२ मा एक महिलाले आत्महत्या गरेकी छिन् ।
गत वर्ष फागुन १५ गते वैवाहिक जीवनमा बाँधिएकी स्थानीय विमलेन्द्रकुमार महतोकी २० वर्षीया श्रीमती मोनितादेवी महतोले शनिबार राति आत्महत्या गरेकी बर्दिवासस्थित भोला वसन्त चोकका असई तथा इन्चार्ज वीरेन्द्रकुमार सिंहले बताए ।
घरायसी विवादका कारण आफ्नै पक्की घरको सिलिङमा डोरीको पासो लगाई उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
सर्लाहीको वसन्तपुर बगिया–१ मा माइतीमा रहँदै आएकी ती महिलाले आत्महत्या गरेको घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक जीवन गिरीले बताए ।
श्रीमान्सँगै तल्लोकोठामा राति सुतेकी मोनिता बिहान माथिल्लो कोठामा झुन्डिएको अवस्थामा फेला परेको परिवारजनको भनाइ छ