Monday, May 16, 2016

अचम्मको पाठो जन्मियो

भक्तपुर – नगरकोट नगरपालिका ताथली हललगाउँमा रहेको पौरखी सामुदायीक कृषि सहकारी संस्थाले पालेको एक बाख्राले आज एउटा मात्र आँखाभएको अनौठो पाठो जन्माएको छ । patho ko photo 1
भएको एउटा आँखा पनि निधारमा । त्यो पनि चारपाटे । पाठोको मुख भने छुचुन्द्रोको जस्तो छ । तर, नाक भने नभएको संस्थाका प्रमुख भानुभक्त पराजुलीले बताए ।
पाठोले माउको दूध खान नसके पछि चम्चाले खुवाएको पराजुलीले बताए । पाठो अहिले सम्म जिवित रहेको छ । - See more at: http://www.ratopati.com/news/50567/#sthash.g24ZECQY.dpuf

गहुँको उत्पादन आधा घट्यो, किसानको लगानी उठेन

भक्तपुर – भक्तपुर नगरपालिका वडा नं. २ जेँलाका किसान गणेश भक्त गोसाँइ लामो समय देखि खेतीपाती गरेनै परिवार पाल्दै आएका छन् ।
भुकम्पले घर भत्किएर स्थायी टहरोमा ६ जनाको परीवार कष्ठकर दैनिक बिताएको एक वर्ष भयो । उनका तिन बालबच्चाहरु पढ्दै छन् । gahuko photo 2
गणेश र उनी श्रीमती सधै कृषी पेशा गर्न घर भन्दा पर ३० मिनेटको दुरीमा रहेको भक्तपुर नगरपालीका वडा नं.४ मा रहेको खेतमा दैनीक काम गर्दछन् ।
यो वर्ष हिउदँमा पर्याप्त मात्रमा वर्षा नहुदाँ गहुँको उत्पादन आधा घटेपछि गणेश जस्तै भक्तपुरका धेरै किसानलाई लगानी उठाउन समेत समस्या भएको छ ।
गत वर्ष ४ रोपनी खेतमा ७ मुरी भएको गणेश भक्त यसपाली भने मुस्किलले ३ मुरी मात्र भएको बताए ।
रातोपाटीसंग कुरा गर्दै उनले भने ‘ मल, बिऊ, खेतालाको ज्याला समेत तिर्न नसकिने भयो ’ ।
६ महिना अगाडी छरेको गहुँ अहिले चुट्दा यत्रो लामो समय सम्म कुर्दा धेरै नोक्सान भएको उनले बताए ।
२ बोरा युरीया मलकोको ४ हजार, ट्याक्टरको जोतेको भाडा ८ हजार र श्रमिकको ज्याला ३ हजार, १० पाथी बिउको गहुँको २ हजार र खाजा १ हजार गरी २० हजार लगानी उठाउन यसपालीको गहुँ खेतीबाट नसक्ने गणेश भक्त बताए ।
बजारमा हाल नयाँ गहुँको मुल्य प्रति केजि ३० देखि ३२ रुपैँया रहेकाले धेरै किसानको लगानीको ५० प्रतिशत समेत नउठ्ने देखिन्छ ।
गहुँ छर्नु अगाडी प्रति घण्टा १ हजार तिरेर ट्याक्टर लगाएर जोतेका कतिपय किसानलाई त ट्याक्टरलाई तिरेको भाडा समेत नउठने भएको छ ।
तरकारी बाली लगाउन पानीको श्रोत नभएको र अन्नबाली लगाउदाँ लगानी समेत नउठ्ने भएपछि भक्तपुरका धेरै किसानले इट्टाँ बनाउन भट्टलाई जग्गा दिने गरेका छन् ।
किसानले यसरी जमिन भट्टलाई जग्गा दिए पछि जमिनको माथिल्लो तहमा रहेको उर्वराशक्ति युक्त माटो नासिदै गएकोले उब्जनीमा कमी हुन गएको विज्ञहरु बताउछन् ।
नेपाल सरकारले कृषी बिमा गरीदिने, निशुल्क बिउ बिजन दिने भने पनि आम किसानलाई यस बारेमा थाहा भएको पा - See more at: http://www.ratopati.com/news/50565/#sthash.dxMOAlrH.dpuf